लागुऔषध ओसारपसार बिरुद्ध सचेतना मुलक कार्यक्रम

जाजरकोट , ९ असार ः कुशे गाउँपालिका –७ समाकोट स्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा लागुऔषध ओसारपसार बिरुद्ध सचेतना मुलक कार्यक्रम । प्रहरीको सक्रियतामा जिल्ला भरी यस्ता कार्यक्रम जारी राखिएको छ । तस्वीर ः जिल्ला प्रहरी कार्यालय ,जाजरकोट





error: Content is protected !!