पैंक खोलमा प्रहरी र स्थानीयले बनाए पुल

जाजरकोट , ३१ जेठ ः कुशे गाँउपालिका –८ विजुलीडाँडा र वडा नं. ९ को पैंक जोड्ने स्थानीय खोलामा पुल नहुँदा वर्षादको समयमा स्थानीयहरुलाई वारपार गर्न निकै कठिनाई भोक्दै आएकोमा सो समस्यलाइ हल गर्नका लागि प्रहरी चौकी पैंकमा कार्यरत प्रहरी र स्थानीयबासीको सक्रियतामा पैंक खोलामा काठेपुल निर्माण कार्य सम्पन्न । तस्वीर जिल्ला प्रहरी कार्यालय , जाजरकोट 










