भेरी नगरपालिका ३ मा कांग्रेसका लिलाबहादुर शाह ३५२ भोट ल्याएर बिजय

जाजरकोट  भेरी नगरपालिका ३ मा कांग्रेसका लिलाबहादुर शाह ३५२ भोट ल्याएर बिजय भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका किरण भण्डारीले १२६ र एसका शिव शर्माले १९५ भोट ल्याएका थिए ।





error: Content is protected !!