जुनीचाँदे गाउँपालिका वडा नं. ८, ५, ७ र १० को अन्तिम मत परिणामः

जाजरकाेट जुनीचाँदे गाउँपालिका वडा नं. ८, ५, ७ र १० को अन्तिम मत परिणामः जुनीचाँदे गाउँपालिका, ८ को अन्तिम परिणामः शिवा आचार्य बस्नेत (अध्यक्ष माओवादी केन्द्र) २५५ बेद बहादुर शाही (अध्यक्ष एमाले) ३३१ बिरेन्द्र बहादुर शाही (उपाध्यक्ष काँग्रेस) ३८१ अम्मादेबि शाही (उपाध्यक्ष एमाले) ७० लोक बहादुर थापा (वडाअध्यक्ष माओवादी केन्द्र) ३२६ बिजय हरि बहादुर बस्नेत (वडाअध्यक्ष काँग्रेस) २०६ चन्द्र बहादुर थापा (वडाअध्यक्ष एमाले) १०२ जुनीचाँदे गाउँपालिका, ५ को अन्तिम परिणामः शिवा आचार्य बस्नेत (अध्यक्ष माओवादी केन्द्र) ३०२ बेद बहादुर शाही (अध्यक्ष एमाले) ३४४ दुर्ग बहादुर शाही (अध्यक्ष स्वतन्त्र) ३७५ बिरेन्द्र बहादुर शाही (उपाध्यक्ष काँग्रेस) ३६४ अम्मादेबि शाही (उपाध्यक्ष एमाले) ः६०४ जय बहादुर बस्नेत (वडा अध्यक्ष एमाले) ५१२ बिजय भिम बहादुर बस्नेत (वडा अध्यक्ष माओवादी केन्द्र) २७३ दल बहादुर शाह (वडा अध्यक्ष काँग्रेस) २९७ जुनीचाँदे गाउँपालिका, ७ को अन्तिम परिणामः शिवा आचार्य बस्नेत (अध्यक्ष माओवादी केन्द्र) ५८ बेद बहादुर शाही (अध्यक्ष एमाले) ७२ बिरेन्द्र बहादुर शाही (उपाध्यक्ष काँग्रेस) ८२ अम्मादेबि शाही (उपाध्यक्ष एमाले) ६४ नैनसिंह घर्ती (वडा अध्यक्ष माओवादी केन्द्र) २६० बिजयी रण बहादुर घर्ती (वडा अध्यक्ष काग्रेस) २३ प्रेमसिंह घर्तीे ( वडा अध्यक्ष एमाले) ४३ जुनीचाँदे गाउँपालिका, १० को अन्तिम परिणामः शिवा आचार्य बस्नेत (अध्यक्ष माओवादी केन्द्र) ३३५ बेद बहादुर शाही (अध्यक्ष एमाले) ५२ बिरेन्द्र बहादुर शाही (उपाध्यक्ष काँग्रेस) २८७ अम्मादेबि शाही (उपाध्यक्ष एमाले) ६५ वडा अध्यक्ष कलबिर बस्नेत ( वडा अध्यक्ष माओवादी केन्द्र) १६१ उदय बहादुर रोकाय (वडा अध्यक्ष काँग्रेस) २०८ बिजयी कर्ण बहादुर बस्नेत (वडाअध्यक्ष एमाले) ८९








