कर्णालीमा जगदुल्लाले खोल्यो खाता

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा पुन नार सि रोकाय विजय भएका छन् । उपाध्यक्षमा समेत माओवादी केन्द्रकै अमृता बोहरा विजयी भएकी छिन् । यहाँ नेपाली कांग्रेस , एमाले र समाजबादीको गठबन्धन रहेको थियो । माओवादी एक्लै चुनावमा भिडेको थियो । रोकाय यो भन्दा अघिल्लो पटकको अध्यक्ष समेत हुन् ।

नाम दल चुनाव चिन्ह प्राप्त मत

हेम बहादुर महतारा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

४८२

नारा सिं रोकाया

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

६२२




error: Content is protected !!