उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

जाजरकोट , २८ बैशाख ः उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका शे स्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठुलिभेरी नगरपालिका –७ का सुनिल विकको मृत्यु भएको हो । मृतकको सव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।






