सत्तारुढ दलको बैठक दिउँसो देखि जारी

सुर्खेत ः सत्तारुढ गठबन्धनको वैठक ५ घण्टा देखि जारी रहेको छ । हिजो नै निकास निकाल्ने गरी सुरु भएको वैठक बीचमा भाँडिएपछि आज फेरी सुरु भएको छ । उम्मेदवारको मनोनयन दत्र्ता गर्ने समय नजिकै आउदा सत्तारुढ दलहरुले छलफललाइ तिब्रता दिएको छ । प्याकेजमा सहमति गर्नुपर्ने भएकले ढिला भएको बताएको छ ।
बैठक मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा जारी रहेको नृकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए ।










