विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा सहभागी

सुर्खेत, ६ वैशाख ः मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहमा सहभागी कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार , मुख्यमन्त्री जीवनबहादुर शाही र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह । तस्वीर हेमन्त केसी











