प्रेस चौतारीका उपाध्यक्ष जनक चन्द माओवादी केन्द्रमा प्रवेश

जाजरकोट ः कुशे भएको वृहत जनसभाबाट नेकपा ( एमाले ) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जाजरकोटका उपाध्यक्ष जनक चन्दले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाइ माओवादी नेता तथा पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले अविर आवरण गरि पार्टी प्रवेश गराएका थिए । यो समाचार तयार पर्दा सम्मा कार्यक्रम जारी रहेको छ ।

 





error: Content is protected !!