प्रयोगशाला प्रयोग ल्याउन निर्देशन

सुर्खेत , २८ माघ ः कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले १० जिल्लाका खानेपानी तथा अन्य बस्तुको जाँचका लागि स्थापना गरिएको प्रयोगशाला ठाउँको अभावमा प्रभावकारी प्रयोगमा ल्याउन समस्य भएको छ । अहिले सुर्खेत स्थित भौतिक पूर्वाधार निर्देशनालयको एक कुनामा थन्क्याएर राखिएको छ । मन्त्री गणेसप्रसाद सिंहले सो प्रयोगशाला प्रयोग ल्याउन निर्देशन समेत दिनुभएको छ । तस्वीर निजी सचिवालय





error: Content is protected !!