कर्णालीको मन्त्रीमण्डल बेलुकी सात बजे सपथ

सुर्खेत ः कर्णाली प्रदेशको मन्त्रीमण्डल आज बेलुकी सात बजे हुने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले सात बजे सपथ लिन तयारी हालतमा रहन नयाँ बन्ने पाँच जना मन्त्रीलाइ फोन गरी जानकारी दिएका हुन् । आज पाँच जना मन्त्रीले सपथ लिदै छन् ।










