कर्णाली प्रदेश सरकार विस्तारको तयारी

सुर्खेत  ः कर्णाली प्रदेश सरकार विस्तारको तयारी थालिएको छ । केन्द्रमा भागबण्डा मिलाएसँगै कर्णाली प्रदेश सरकार विस्तार हुन लागेको हो ।

सहमतिको खाका प्रदेशमा पठाइएको नेकपा ( माओवादी केन्द्र) का अध्यक्षले जानकारी दिनुभयो । सक्भर आज ,यदि नभएर भोली सम्मा सरकार विस्तार भइसक्ने अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको भर्चुअल बैठकमा बताउनु भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!