माओवादीको कर्णाली प्रदेशलाई प्रचण्डको भर्चुअल प्रशिक्षण

सुर्खेत ः नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशका १० जिल्लाको बैठक भर्चुअल माध्यमबाट गरिएको छ । उक्त बैठकमा कर्णाालीका १० जिल्ला नेताहरुको सहभागीता रहेको छ ।
स्थानीय तहको चुनाव जेठमा हुने भएपछि माओवादीले आफूलाइ पहिलो दल बनाउनका लागि पार्टीका कार्यक्रमलाइ तिव्रता दिएको छ । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले समेत प्रशिक्षण दिएका छन् ।
प्रचण्डले स्थानीय तहको चुनावबारे प्रशिक्षण गर्ने भएका छन् । कर्णाली प्रदेश समितिले स्थानीय चुनाव केन्द्रित अभियान चलाउने निर्णय लिने बताइएको छ । कर्णालीका २५ पालिकामा माओवादीले बिजय हासिल गरेको छ










