खाेप लगाउन नाम दर्ता गराउदै

जाजरकाेट / स्वास्थ्य सेवा कार्यालय ,जाजरकोटमा खोप लगाएका आएका सर्वसाधाणहरु नाम दत्र्ता गराउदै । कोभिडको लहर बढेसँगै खोप लगाउने संख्य बृद्धी भएको छ । सरकारी कार्यालयमा खोप नलगाएकाहरुले सरकारी सेवा लिन नपाउने भएपछि खोप लगाउनेको संख्या ह्वात्तै बढेको हो । तस्वीर हेमन्त केसी नेपालपोष्ट

 





error: Content is protected !!