हिउँको खालबाट गर्भवतीको उद्धार

जाजरकोट , २६ पुस ः हिउँको खाल रहेको छार्काताङ्सोङ गाउँपालिका –२ ढाडगाउ पुँघा डोल्पाकी लाजोम गुरुङ सुत्केरी हुन नसकेपछि नेपाली सेनाको पश्चिम हवाइ कार्यालयबाट गएको हेलिकोप्टरद्धारा उद्धार गरि सुर्खेत स्थित प्रदेश अस्पतालमा ल्याइएको छ । तस्वीर  कानाङ गुरुङ डाेल्पा

 





error: Content is protected !!