हिमपातले कपास झैँ सेताम्य माझफाल गाउँ (फोटो फिचर )

डोल्पा ः ठुलिभेरी नगरपालिका ६ माझफालमा हिउँ परेपछि गाउँ बस्ती नै सेताम्य भएको छ । हिउँ परेसँगै चिसो बढेको स्थानीयबासीले बताएका छन् । पुरै गाउँ हिउमय हुँदा कपास फुले झैँ भएको स्थानीबासी तथा लेखक प्रेमबहादुर बोहराले जानकारी दिनुभयो ।

तस्वीर ः निशान जंग क्षत्री





error: Content is protected !!