१३ हजार भन्दा धेरै प्रावि शिक्षकको माग (विज्ञापनसहित)

काठमाडौं ः शिक्षक सेवा आयोगले प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको विज्ञापन गरेको छ।

आयोगले सामुदायिक विद्यालयको प्रथमिक तह तृतिय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको हो ।

आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ।

getfiles

Click to access getfiles.pdf




सम्बन्धित समाचार


error: Content is protected !!