विद्यालय बन्द गरी लगाएको जाजरकोटको मेला ( फोटो फिचर)

पुष्पा सिंह

जाजरकोट ः त्रिभुवन मावि नै बन्द गरेर लगाएको मेलामा विगतका वर्ष जस्तो सर्वसाधारणको सहभागीताका कम देखिएको छ । मौसम चिसो भएका कारण मेला हेर्न आएकाहरु हैरान भएको बताएको छन् । त्यस्तै मेलाकै कारण सदरमुकामका सबै निजी विद्यालय समेत बन्द भएका छन् ।





error: Content is protected !!