भेरीमालिका दैनिकमा आजको विशेष ः माओवादी नेता बस्नेतको विशेष लेख देखि माओवादी अधिवेशन विशेष सम्मा

माओवादी नेता शक्तिबहादुर बस्नेतको विशेष लेख देखि माओवादी महाधिबेशनको कुरालाइ मुख्य समाचार प्रकाशित गर्दै आजको भेरीमालिका दैनिक प्रकाशित भएको छ । त्यस्तै माओवादी अधिकावेशनमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेका कुरालाइ समेत मुख्य समाचार छापिएको छ ।





error: Content is protected !!