टिनको छाप्रोबाट विरामीलाई सेवा दिईदै

गगन अयडी
बाजुरा / बाजुरा जिल्ला सदुरमुका मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा अस्पतालको भवन नहुदा टिनको छाप्रोबाट सेवा ग्रहिलाई सेवा दिदै आएका छन
वितग केही वर्ष देखि जिल्ला अस्पताल बाजुरामा भवन नहुदा विरामीहरूको शल्यक्रिया सहित त्यो टिनको छाप्रोबाट गर्ने गरेको जिल्ला अस्पताल बाजुरमा कार्यरत कर्मचारीले बताएका छन्।
यता अस्पताल बाजुरा प्रमुख डा। प्रकाश जोसीले भन्ने बाहिरी टिनको छहरा भएपनि भित्र बिरामी ब्याटहरू राम्रो रहेको बताए । उनले भन्ने सामाजिक सञ्चालनमा जति टिनको छाप्रोमा विरामीहरूको उपचार भई रहेको भन्ने हाल आई रहेको छ त्यो कुरा वास्तविक साचो नभएको डा ।जोसीले बताए ।
डा।जोसीले भन्ने सामाजिक सञ्जालमा अस्पतालमा भवन नहुदा टिनको छाप्रोमा विरामीको उपचार हुदै भनेर जस्ता कुराहरू आएका छन त्यस विषयलाई खण्डन गरेर आजै विज्ञप्ति निकाले बताए ।
जिल्ला अस्पताल कार्यालय बाजुरा भवन निर्माण आधिन अवस्थामा रहेको छ । ठेकेदारको लापरबाहीका कारण भवन समयमै निर्माण हुन सकेको छैन्।



