काठमा च्यापिएर खड्काको मृत्यु

जाजरकोट ः बारेकोट गाउँपालिकामा काठले च्यापिएर एक जनाको मृत्यू भएको छ । बारेकोट गाउँपालिका १ धौलाकोटका अन्दाजी ३६ बर्षीय कृष्णबहादुर खड्काको काठले च्यापिएर मृत्यू भएको स्थानीय रमेश घर्तीले जानकारी दिए ।

हिजो (शनिवार) वेलुका जंगलमा काठ काट्ने क्रममा वडा नं ९ सक्लामा च्यापिएर मृत्यु भएको घर्तीले बताए ।





error: Content is protected !!