भेरीमालिका दैनिकमा के छापियो ?

जाजरकोट ः जाजरकोटबाट प्रकाशित हुने भेरीमालिका दैनिकले पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको अन्तरवार्ता मुख्यरुपमा प्राथमकिता दिएर छापेको छ । त्यस्तै पत्रिकाले जगदुल्ला जलविद्युत आयोजनाको तस्वीर मुल समाचार बनाएर बनाएर प्रकाशित गरेको छ । त्यस्तै शिक्षा क्षेत्रमा भएको विकृत रुपको रुपमा जडागाडेको विद्यार्थीलाइ राजनीतिमा सहभागिता गराएको समाचार र भाडामा बस्नेलाइ समेत मिटर दिइने समाचार लाइ पनि मुख्य रुपमा छापेको छ ।











