प्रदेश कमिटिको अध्यक्षमा बिमला केसी


जाजरकोट ः चार दिन देखि भएको रस्साकस्सीको बीचमा नेकपा ( माओबादी केन्द्र ) कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटिको अध्यक्षमा बिमला केसी निर्बाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाइ अध्यक्षमा निर्बाचित गरेको हो । अन्य पदाधिकारी समेत आजै फाइनल हुनेछ ।





error: Content is protected !!