कांग्रेसको केन्द्रीय सदस्यामा जाजरकोटबाट चार जनाको उम्मेदवारी

जाजरकोट ः नेपाली कांग्रेसको १४ औैं महाधिवशनमा जाजरकोटबाट चार जनाले केन्द्रीय सदस्यामा उम्मेदवारी दिने बताएका छन् । जाजरकोटका पुर्वसभापति दिपकजंग शाह , नेता राजिवविक्रम शाह , मुक्तीप्रसाद आचार्य र मैना कार्की रावलले केन्द्रीय सदस्यामा उम्मेदवारी दिने सार्वजानिक गरेक हुन् । सामाजिक सञ्जालमा उनीहरुले प्रचारप्रसार समेत थालेका छन् ।





error: Content is protected !!