भेरीको अध्यक्षमा बस्नेत

जाजरकोट , ने क पा (माओवादी केन्द्र) भेरी नगर अधिवेशनबाट दिपक बस्नेतको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व छनोट गरेको छ । जसको उपाध्यक्ष ललित बस्नेत,मनबहादुर शाही,टेक ब रोकाय र सचिब मिना पुन ,कोषाध्यक्ष भीमबहादुर खत्री ,स सचिब खीमबहादुर रहनुभएको छ ।








