एमाले केन्द्रीय कमिटी सदस्यमा कौशिलावती खत्रीको उम्मेदवारी घोषणा

जाजरकोट ः नेकपा एमालेका महिला नेत्री कौशिलावती खत्री शाहीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा पिछडिएको क्षेत्र महिला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

कर्णालीमा जुझारु महिला नेत्रीको रुपमा चर्चित खत्री हाल कर्णाली प्रदेश सभा सदस्यको रुपमा आफ्नो कुशल जिम्मेवारी निर्वाह गरीरहेकी छन । विगत ३२ बर्षदेखी राजनीतिमा होमीएर पार्टीको इलाका कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको भुमिका निर्वाह गर्दै हाल पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य छन् ।

भ्रष्टाचार विरोधी तथा हक्की स्वभावकी खत्रीले निस्वार्थ रुपमा पार्टी सिद्धान्त र कार्यक्रमप्रति प्रतिवद्ध हुदै सक्रिय रुपमा लागेकाले प्रतिनिधिले विश्वास गरे केन्द्रीय सदस्यमा आफुलाई जिताउने विश्वास व्यक्त गरिन् ।

राजनैतिक पृष्ठभूमि
१‍। २०४६ सालमा कक्षा १० मा पढदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन ९अनेरास्वावियु० को सदस्यता प्राप्त गरी २०४७ सालमा श्री जन प्रिय मा। वि। दशेराको प्रा। क। को सदस्य ।

२। २०४८ सालमा नेकपा एमालेको साधारण सदस्यता प्राप्त ।

३। २०४९ सालमा एक कार्यकाल नेकपा एमाले इलाका नं ८ इलाका कमिटी सदस्य ।

४। २०५१ सालमा अखिल नेपाल महिला संघको जिल्ला समितिको सदस्य ।

५। २०५५ साल देखि २०५७ साल सम्म अखिल नेपाल महिला संघको जिल्ला समितिको उपाध्यक्ष ।

६। २०४९ साल देखि २०७३ चैत्र सम्म स्थायी प्रावि द्धितिय तहको शिक्षण पेशमा संलग्न ।

७। एक कार्यकाल ९२ वर्ष० जिल्ला शिक्षा समिति जाजरकोटको सदस्य ।

८। २०६२ सालमा सम्पन्न तेश्रो जिल्ला अधिवेशनवाट जाजरकोट जिल्ला कमिटी सदस्य निर्वाचित ।

९। २०६५ देखि २०७० साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला समितिको उपाध्यक्ष ।

१०। चौथो र पाँचौ जिल्ला अधिवेशनवाट जाजरकोट जिल्ला कमिटी सचिवलाय सदस्यमा निर्वाचित ।

११। एक कार्यकाल भुगोलवाट राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य र भेरी अंचल कमिटीको सदस्य (२०६८–२०७०)

१२। पार्टीको नवौ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधि (२०७१)

१३। राज्यको पृर्न संरचना पछी २०७३ सालमा वनेको नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको सदस्य ।

१४। नेकपा एमाले र माओवादी एकिकरण पछी वनेको नेकपाको कर्णाली प्रदेश कमिटीको सदस्य (२०७६)

१५। २०७७ सालमा नेकपा एमालेको संक्रमाण कालिन अवस्थामा घोषण भएको केन्द्रिय कमीटीको सदस्य ।

१६। नेकपा एमाले प्रथम विधान महाधिवेशन २०७८ को प्रतिनिधि ।

१७। हाल नेकपा एमाले कर्णाली प्रदेश संगठन कमिटीको सदस्य, कर्णाली प्रदेश सभा सदस्य, अनेमसंघ केन्द्रिय कमीटीको सचिवालय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज ।

१८। पार्टीको १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि (२०७८ मंशिर १०–१२ चितवान)

मेरो उम्मेदवारी किन ?

१ नेकपा भित्र वारम्वर पृर्नवृति हुने फुट र विभाजनलाई सधैका लागि समाप्त पारी एक शसक्त, जिम्मेवारपुर्ण र जनताप्रति जवाफदेही वलियो पार्टी निमार्ण गर्न ।

२ हाम्रो पार्टीको नविनतम विचार जनताको वहुदलिय जनवादले परिकल्पना गरेको समाजवादी व्यवस्थाको निमार्ण गर्न ।

३ विगत देखि नै राज्यले निमार्ण गरेको पीछडीएको क्षेत्रको विकासका लागि क्षेतिपुर्ति सहीतको समान विकासका लागि पार्टी भित्र तथा राज्य सत्ता संग निरंतर संघर्ष गर्न ।

४ संस्कृति र सामाजिक रुपमा निमार्ण गरीएको लैगिंक विभेदलाई समाप्त गरी महिला र पुरुषका विचमा समान प्रतिस्पर्धाको अवसर सिर्जन गर्न ।

५ पीछडीएको र ग्रामीण क्षेत्रमा रहेका महिला दीदी वहिनीहरुको राजनितिमा प्रेरणको स्रोत स्थापीत गरी निति निमार्ण तहमा उनीहरुको पहुंच अभिवृद्धि गर्न ।

६ पछेल्लो समयमा हाम्रो पार्टी भित्र हुर्किदै गरेको गणेश प्रवृद्धिको अन्ते गरी कुमार प्रवृद्धिलाई स्थापीत गर्न ।





error: Content is protected !!