जाजरकोटमा आज कहाँ के हुँदैछ

जाजरकोट ः जाजरकोटमा आज पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत पश्चिको शिवालयबाट सदरमुकाम आउदै छन् । उनले आज वृहत खानेपानीको साधारणसभामा सहभागी हुने छन् ।

त्यस्तै उनकै पहलमा सञ्चालमा आउन लागेको स्वास्थ्य सेवा कार्यालयको अक्सिजन पलान्ट समेत उद्घाटन गर्ने छन् । सो कार्यक्रममा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , माओवादी कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल समेत सहभागी हुनेछन् । बस्नेत सहित स्मृतीको कार्यक्रम सकेर सदरमुकाम आउन लागेका हुन् ।





error: Content is protected !!