सेवाग्रहीको भिड भएपछि बेलुकी ६ बजे सम्मा सेवा प्रवाह

जाजरकोट , जिल्ला प्रशासण कार्यालय , जाजरकोटले बेलकुी ६ बजे भन्दा पछी सम्मा सेवा दिने गरेको छ । नागरिकता लिने सर्वसाधाणको भिड लागेपछि बेलुकी अवेर सम्म सेवा दिनु परेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । फोटो फिचर -तस्वीर ः बिनोद घर्ती ः स्टार टेलिभिजन





error: Content is protected !!