पक्राउ गरी सार्वजानिक गरिँदै

जाजरकोट – बारेकोट गाउँपालिका –१ का ५३ बर्षीय प्रेमबहादुर थापा अदालतको फरार रहेको अवस्थामा प्रहरीले भेरी नगरपालिका वडा न. ३ ठाँटी स्थित बजारबाट आज पक्राउ गरी सार्वजानिक गरिँदै । फरार थापाले १ वर्ष १० महिना २८ दिन कैद र रु १५ हजार रुपैयाँ जरिमाना तिर्न बाँकी रहेको छ । तस्वीर रासस

 





error: Content is protected !!