जाजरकोटमा गाडी दुर्घटना हुँदा दुइको मृत्यु , एक वेपत्ता

जाजरकोट / गएराती सुर्खेत देखि जुनिचाँदे जादै गरेको बा ५ ख २५०१ नम्वरको मिनि ट्रक जाजरकोट छेडागाड नगरपालिकाको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको सात जना रहेका छन् । एक जना वेपत्ता भएको प्रहरीले जनाएको छ । १० जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही , नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइतेहरुमा आसिका खड्का,करिस्मा रावत, जुनिचाँदेका दिपकबहादुर शाही,,धनबहादुर रावत , नवीन सिंह निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् ।





error: Content is protected !!