यी हुन् माओवादीका ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

काठमाडौं ः नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ । स्थायी कमिटीको विहीबार बसेको बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।
विभाग प्रमुखहरु यस प्रकार छन्
१ अर्थ तथा योजना विभाग -वर्षमान पुन
२। संगठन विभाग – जनार्दन शर्मा
३। विदेश मामिला विभाग -नारायणकाजी श्रेष्ठ
४। प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा
५। विपद व्यवस्थापन विभाग – सूर्य सुवेदी
६। उद्योग मामिला विभाग- वामदेव क्षेत्री
७। कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल
८। उपभोक्ता हित संरक्षण विभाग -मात्रिका यादव
९। कोष तथा आर्थिक विभाग -डोरप्रसाद उपाध्याय
१०। खानेपानी विभाग -विना मगर
११। जलस्रोत तथा ऊर्जा -लिलामणी पोखरेल
१२। निर्वाचन विभाग- खिमलाल देवकोटा
१३। कानून विभाग- मुक्ति प्रधान
१४। पर्यटन विभाग- झक्कुप्रसाद सुवेदी
१५। प्रादेशिक मामिला विभाग- पर्शुराम तामाङ
१६। पार्टी स्कूल विभाग- गिरिराजमणी पोखरेल
१७। पुस्तकालय तथ अभिलेख -नारायणप्रसाद शर्मा
१८। भौतिक पूर्वाधार विभाग -हरि अधिकारी
१९। युवा तथा खेलकुद विभाग- गणेशमान पुन
२०। राजकीय मामिला विभाग- रेखा शर्मा
२१। राष्ट्रिय सुरक्षा विभाग -कृष्णबहादुर महरा
२२। वन तथा वातावरण – शक्ति बस्नेत
२३। विज्ञान तथा प्रविधि विभाग- गणेश साह
२४। शिक्षा तथा मानवस्रोत विभाग -मायाप्रसाद शर्मा
२५। श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव
२६। संघीय संसदीय विभाग -देव गुरुङ
२७। समाज कल्याण विभाग -सत्य पहाडी
२८। सहकारी तथा गरिवी विभाग -धर्मदत्त देवकोटा
२९। शहरी विकास विभाग -देवेन्द्र पौडेल
३०। सामान्य प्रशासन विभाग -टेकबहादुर बस्नेत
३१। साहित्य तथा कला विभाग -गोपाल ठाकुर
३२। स्थानीय तह विभाग -उर्मिला अर्याल
३३। स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला
३४। नीति अध्ययन प्रतिष्ठा -रामचन्द्र झा









