अरिङ्गालको टोकाइबाट बालिकको मृत्यु

जाजरकोट , २ कात्तिक ः अरिङ्गालको टोकाइबाट जाजरकोट भेरी नगरपालिका –२ की ४ बर्षीय बालक शाहील परियारको मृत्यु भएको छ । आज विहान अरिङ्गालको टाकाइबाट उनको मृत्यु भएको मृतकका बाबा रुपक परियाले बताए ।

भारी मात्रामा अरिङ्गालले टोक्दा जिल्ला अस्पताल उपचार गर्दा ,गर्दै बालकको मृत्यु भएको थियो । अरिङ्गालको गोलाबाट अरिङ्गाल पुरै आएर बालकको शरिर भरी खनिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!