दलित मुक्ति मोर्चा कर्णालीको अध्यक्षमा पार्वती विक

सुर्खेत ः नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेशको अध्यक्षमा पार्वती विक मनोनित भएकी छन् ।  केन्द्रीय समितिको बैठकले विकलाई कर्णाली प्रदेश कमिटीको अध्यक्षमा मनोनित गरेको हो । विक युद्धदेखि नै माओवादी केन्द्रको सक्रिय राजनीतिमा छन् । माओवादी भित्र शान्ता भनेर चिनिने गरेकी छन् । जनताका भावना र मनोकांक्षा बुझन सिपालु विक सबैको प्यारो रहनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!