बन्दुक सहित पक्राउ

जाजरकोट , भरुवा बन्दुक सहित प्रहरीले बारेकोट गाउँपालिका –३ चतुरेबाट ३९ बर्षीय भक्तबहादुर बोहरालाइ पक्राउ गरिएको छ । आज विहान चतुरोमा सिकार खेल्न गएका बोहरालाइ घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बोहरालाइ सार्वजानिक भने गरिएको छैन । पछिल्लो पटक बन्दुक सहित पक्राउ पर्नेको संख्या बढीरहेको छ ।

 





error: Content is protected !!