२१ वर्ष अघि जनश्रमदानबाट निर्माण गरेको विद्यालय सरकारीको ध्यान नजाँदा विजोग

जाजरकोट –  २१ वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको भेरी नगरपालिका –५ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय अहिले जिर्ण अवस्था रहेको छ । विद्यालयका खानेपानी ,शौचालय नहुँने यहाँका विद्यार्थीहरु लामो बाटो हिडेर मस्टा आधारभुत विद्यालय गिमा र पुन्मामा रहेको विद्यालयमा जाने गरेका छन् । तस्वीर

 





error: Content is protected !!