मदिरा सेवन गरेको भन्दै वडाध्यक्षले कुटे (भिडियो सहित)

जाजरकोट – जुनिचाँदे गाउँपालिकाका वडा नं २ का अध्यक्ष रामबहादुर नेपालीले एक यूवालाइ मदिरा खाएको भन्दै कार्यालयमा कुटेका छन् । सामाजिक सुरक्षा भत्ता बुझन आएका सर्बंसाधारणको बीचमा विकले जुनिचाँदे २ का सर्पे नेपालीलाइ डोरीले हात बाँधेर कुटपिट गरेका थिए । आफूले मदिरा खाएका व्यक्तिलाइ कुटेको समेत स्वीकार गरेका छन् ।

 





error: Content is protected !!