चोरीका मोटरसाइकल बरामत

जाजरकोट , १ साउन ः चोरी गरेर लुकाइ राखेका तथा चलाइ रहेका मोटरसाइकलहरु प्रहरीले खोजि गरि बरामत गरेर आफन्तलाइ जिम्म लगाउनका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएका मोटरसाइकलहरु । जिल्लामा नयाँ डिएसपी मधुकुमार थापा आएपछि सुरक्षा निगरानी शान्ति सुरक्षा , घरेलु मधिरा नियन्त्रण समेत भएको छ । तस्वीर हेमन्त केसी 

 





error: Content is protected !!