विद्यार्थीहरु पशुचौपाया लिएर जङगलतिर जाँदै

जाजरकोट, २९ असार । बारेकोट गाउँपालिका-५ नायकवाडाका विद्यार्थीहरु पशुचौपाया लिएर जङगलतिर जाँदै । विद्यालय बन्द भएपछि उहाँका सबै बिद्यार्थीहरु यसरी नै दिन बिताउने गरेका छन । तस्वीर ः हेमन्त केसी, रासस



सम्बन्धित समाचार


error: Content is protected !!