बैंकमा रकम भुक्तानी लिन लाइन नेपालपोष्ट खबर । ३० असार २०७८, बुधबार ०५:४८ मा प्रकाशित जाजरकोट- बारेकोट गाउँपालिकाको प्रशानिक केन्द्र लिम्सास्थित कृषि विकास बैंकमा सेवा लिन आएका सर्वसाधारणहरु । पालो अनुसार बैंकमा रकम भुक्तानी लिन लाइन बसिरहेका छन । तस्वीर ः हेमन्त केसी, रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook