संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश नेपालपोष्ट खबर । २८ असार २०७८, सोमबार १३:३७ मा प्रकाशित काठमाडौं ः सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook