चौरजहारी सामुदायिक अस्पतालका डाक्टर कालेब बुढालाइ प्रमाणपत्र सहित रु १० हजार रुपैयाँले सम्मान

जाजरकोट , १२ असार ः कोभिड १९ को महामारी ,रोकथाम ,नियन्त्रण उपचार एवं संमग्र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै चौरजहारी सामुदायिक अस्पतालका डाक्टर कालेब बुढालाइ प्रमाणपत्र सहित रु १० हजार रुपैयाँले सम्मान गर्नुहुँदै चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्मा । चौरजहारी नगरपालिका रुकुम पश्चिमको पाँचौँ बजेटसभाले सम्मान गरेको हो । तस्वीर हेमन्त केसी रासस





error: Content is protected !!