बबइमा जाँच पोष्ट

जाजरकोट ,११ असार ः कर्णाली प्रदेशको र लुम्विनी प्रदेशको सिमा रेखा रहेको बबइमा पाल टाँगेर जाँचमा बसेका सुरक्षाकर्मीहरु । यहाँ प्रदेशमा भित्रने र बाहिरीनेको जाँच गरिदै आएको छ । तस्वीर हेमन्त केसी जाजरकोट , ११ असार ः शिवालय गाउँपालिका –१ छेडाचौरमा रु ८ लाखमा अस्थायी टा«फिक प्रहरी पोष्ट निर्माण भएपछि सुरक्षा निगरानीका साथै सवारीसाधन जाँचमा समेत सजिलो भएको छ । छेडाचौर जाजरकोट र सुर्खेतको सिमा क्षेत्र पनि हो । तस्वीर हेमन्त केसी





error: Content is protected !!