सडक करिडार केन्द्रीत खेती प्रार्णाली सुरु गरिने


कर्णाली प्रदेशको बजेटमा सडक करिडोर केन्द्रीत खेती प्रार्णाली सुरु गरिने भएको छ । प्रांगारिक कर्णाली प्रदेशलाइ अझ विकास गरिने छ । माटो परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । कर्णाली क्षेत्र प्रर्णाली लागु गरिने भएको छ । स्थानीय तहमा कृषि हाडवबजार तथा त्यसको व्यापक विकास गरिने भएको छ । बाँझो छोडिएका जमिनलाइ उत्पादन सँग जोडिने भएको छ । उच्च प्राविधि यूक्त ( कोल्ड स्टोर ) स्थापना गरिने भएको छ । दुध , दाना ,हेचरी , जैविक मल , सोलार चियान केन्द्र , कृषि औजार स्थापना गर्न उत्साहित गरिने भएको छ । व्यवसायिक किसानलाइ स्रोण हलो बाट सम्मान गरिने भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!