सबै पालिकामा अस्पताल

कर्णाली प्रदेश सरकारले सवै जिल्लामा सरुवा अस्पताल स्थापना गर्ने प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले जानकारी दिनुभयो । सवै सुत्केरी गराउने ठाउँको स्तरउन्ती गरिने बताएको छ । सवै पालिकामा १० देखि १५ शश्याको अस्पताल बनाइने छ । मुख्यमन्त्री कार्यक्रमलाइ निरन्तरता दिइने भएको छ । सिपमूलक कायक्रम निरन्तरता दिने र मागमा आधारित हुने आजको बजेट भाषणमा जानकारी दिइएको  नीति तथा कार्यक्रम मार्फत जानकारी गराएको छ ।





error: Content is protected !!