जेष्ठ नागरिकलाइ खोप

जाजरकोट ः स्वास्थ्य सेवा कार्यालय , जाजरकोटले जेष्ठ नागरिकलाइ कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेको छ । आज देखि सुरु गरिएको उक्त खोप अभियान २९ गते सम्मा जारी रहने कार्यालयले जनाएको छ ।

बारेकोट, नलगाड , कुशे ,छेडागाड, ,जुनिचाँदे , र शिवालयमा जेठ २७ देखि २९ गते सम्मा खोप सञ्चालन हुने छ । त्यस्तै भेरी नगरपालिकामा जेठ २७ देखि २९ गते सम्मा चल्ने बताएको छ भने अस्पतालमा जेठ २५ देखि २८ सम्मा खोप दिइने खोप स्रोत ब्यक्ति शान्तबहादुर बुढाथोकीले बताउनुभयो ।





error: Content is protected !!