नलगाड जलविद्युत आयोजनाका लागि स्रोत व्यवस्थापन गरिने

नलगाड जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्था हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।





error: Content is protected !!