जाजरकोट – डोल्पा सडकका लागि ६१ करोड

जाजरकोट – डोल्पा सडक खण्डको स्तरउन्तती गर्न वजेट विनियोजन गरिएको छ । यसका लागि ६१ करोड वजेट छुट्याएको छ । अर्को आव वर्षमा दुनै धो सडक खण्ड निर्माण कार्य सुरु गरिने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

 





error: Content is protected !!