जाजरकोटमा क्वार्ज उत्खननका लागि वजेट

जाजरकोटमा क्वार्ज उत्खनन गर्न वजेट विनियोजन गरिएको छ । आज अर्थमन्त्रीले वजेट भाषण मार्फत यो जानकारी दिएका हुन् । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको सिफारिसमा वजेट निनियोजन भएको हो ।

 





error: Content is protected !!