शे फोक्सुण्डोलाइ पर्यटन विकासका लागि वजेट विनियोजन

अर्थमन्त्री विष्णु पौडेलले शे फोक्सुण्डो लाइ आक्रर्षक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न वजेट विनियोजन गरेका छन्  । तल्लो डोल्पालाइ समेत थप विकास गरिने भएको छ ।
पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

 





error: Content is protected !!