जाजरकोट – जेठ २२ सम्म निषेधाज्ञा

जाजरकोट- जाजरकोट जारी निषेधाज्ञा जेठ २२ गतेसम्म थप गरिएको छ । शुक्रबार बसेको कोमिड–१९ संटक व्यवस्थापन समितिको बैठकले १० दिनको लागि निषेध आदेश थप गर्ने निर्णय गरेको हो ।

कोरोनाका संक्रमित नघटेकाले निषेधाज्ञा थप गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले बताउनुभयो ।





error: Content is protected !!